Swikrit Saving & Credit Cooperative Ltd
Message from M.D.

Welcome to website of SWIKRIT SAVINGS AND CREDIT COOPERATIVE LTD. Swikrit Saving and Credit Co-operative Ltd has been established and is in business according to the cooperative Act 2048 of Nepal with the intention to find a solution to financial sector, to provide attractive return to investors for their savings in a transparent way, to facilitate the easy flow of loans in order to address the need of the above category of people and also to create opportunity for self-employment through the dissemination of petty loans.It is providing co-operative microfinance services to the members. It is also involving in a variety of social development programs, such as livelihoods, health & environment and community empowerment. It strives to raise awareness among the poverty stricken and the down trodden as well as to establish sustainable development in order to guarantee basic necessities and to achieve self-sufficiency, thus creating a legitimate society.         Details

Namaste,I would like to welcome to all respected shareholders, members, well-wishers in the official website of Swikriti Saving & Credit Cooperative Ltd. It is recognized for social, cultural and economic  growth of those people in our society, who are still under line of poverty. It has been proved through different reasons that cooperative is only way to change  economic standard of living of our society.                            Details

हाम्रो बारेमा
सहकारी मूल्य मान्यता र सिद्धान्त अनुसार समाजमा छरिएर रहेको सिप, सो्रत, खाता र पुँजीलाई एकिकृत गरि उत्त स्रोत, साधन र पृुँजीको अधित्तम उपयोग र प्रवर्दन गर्न सक्नु नै हो । वास्तविकतलाई आत्मसाथ गरि दृढ इच्छा शत्तिका साथ प्रतिष्ठित अर्थशास्त्री जनाकारी वौदिक तथा विशिष्ट व्यत्तिहरुको सामूहिक प्रयासबाट व्यत्तिको क्षमतामा आर्थिक विकासमा उच्चतम प्रतिफल लिन सक्ने अवस्थाको सृजना गर्न यस सस्थाको स्थापना भएको हो । स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले स्वीकृत बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।       थप पढ्नुहोस्
Featured Services

Smart Saving

मासिक जम्मा गर्ने पाँच वर्ष पछि एकमुष्ट
 १००/– ७,५००/–
 ५००/– ३७,०००/-
 १,०००/– ७५,०००/–
 २,०००/– १,५०,०००/-

Easy Loan

कर्जा शीर्षक ब्याजदर
व्यापारिक कर्जा २०%
आवाशिय कर्जा २१%
कृषि कर्जा १८%
स्वीकृत कर्जा २०%
मुद्वति कर्जा थप ३%

Remittance Services

ग्राहकवर्गको सुविधालाई विप्रेषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम Money Gram को सेवा संस्था मार्फत उपलब्ध गराइएको छ ।