महिला दिदि बहनीहरु बृहत सहभागिताबाट नै समाजमा आर्थिक क्रान्ति ल्याउन टेवा पुगोस भन्ने विचारको साथ नारी उत्थान बचत योजना यस संस्थाले ल्याएको हो । यस खातामा न्यूनतम रु १,०००/– राखी खोल्न सकिनेछ । र वार्षिक ९.५% व्याजदर कायम गरिएको छ । न्युनतम रु ५५,०००/– भन्दा माथि पुगेका बचत कर्ताहरु विच गोलप्रथाद्धारा छनोट गरी वार्षिक २ जनालाई रु १,०००/– का दरले उपहार प्रदान गरिनेछ ।
Home नारी उत्थान बचत योजना ( Women Prosperity Saving Schemes )