यस संस्थाका ग्राहक वर्गहरुलाई सर्वसुलभ तथा छरितो ढंगले दैनिक आर्थिक कारोबार सेवाहरु उपलब्ध गराउनको लागि व्यवस्थित ढंगले लेखाङ्कन राख्न पूर्ण रुपमा कम्प्यूटराईज गरी ग्राहकहरुसँगको वित्तिय कारोवारलाई विश्वसनीय र व्यवस्थित बनाउन आधुनिक बैकिङ्ग सफ्टवेयर जडान गरिएको छ ।
Home प्रविधि ( Technology )