भूमिका (Back Ground)

नयाँ नेपाल निर्माणको अभियान वितिय क्षेत्रको सवल परिचालनबाट मात्र सम्भवको हुदाँ यसको वास्तविक परिचालन गर्नु यस अभियानको मूल उद्देश्य हो । यसै परिवेशमाको परिवर्तत आर्थिक तथा सामाजिक सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई सहयोग आउने, रोजगारको अवसर सृजना गर्ने तथा समुदायलाई सहयोग स्वावलम्वन र समुन्नत समाज सृजना गर्नेे नेपाल सरकारबाट जारी सहकारी २०४८ र सहकारी नियमवाली २०४९ अन्र्तगत २०६६ सालमा “स्वीकृत वचत तथा क्रण कारी लि स्थापना भएको हो ।”