१.छरिएका रकमहरु संचित गर्ने ।
२. विभिन्न प्रकारका बचतहरुमा उच्चतम व्याजदर र प्रतिफल ।
३. घर–दैलोमा नै सेवा उपलब्ध गराउने ।
४. शुलभ र सरल तरिकाबाट सदस्यहरुलाई विभिन्न प्रकारका कर्जा उपलब्ध गराइने ।
५. दक्ष कर्मचारीहरु सहित सुविधा सम्पन्न र व्यवस्थित सेवा प्रदान ।
६. वित्त विशेषज्ञहरुबाट सेवा,सुझाव तथा अन्य सेवा प्रदान
७. आफुलाई सामाजिक रुपमा विश्वशिलो,पारदर्शी रुपमा प्रस्तुत गर्ने ।
८. आधुनिक वैकिङ्ग प्रणाली समेतलाई नजरमा राखी सोही अनुरुप सेवा प्रदान गर्ने ।
९. सवारी साधन, घरायसी तथा कार्यलय सामानहरु किस्ता बन्दीमा दिने ।
१०. बाहय तथा आन्तारिक विप्रेषण महत्वलाई सकंलन गरि सदस्यहरुलाई रेमिटेन्स सेवा उपलब्ध गराइने ।
११. यस संस्थाको सदस्यहरुको इच्छा अनुसार विधुत,टेलिफोन,खानेपानी तथा शैक्षिक शुल्क बझाउने कार्यमा सहयोग गर्ने ।
Home विशेषता ( Speciality)