व्यवस्थापन (Management )

संस्थाको काम कारवाहि सुचारु रुपले अघि बढाउनको लागि संचालक समिति,उपसमिति र प्रवन्ध अनुभवि कर्मचारीहरुको एउटा पारिश्रमिक वातावरणीय समुह कृयाशिल रहेको छ । सोही कारणले यो संस्थाले अन्य विक्तिय संस्था भन्दा पृथक भरपर्दो, छिटो सेवा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छ ।