यस संस्थाको हालको शेयर पूँजी प्रति शेयर रु १०० % का दरले ५००,००० /– (पाँच लाख ) कित्ता वा संस्थाको रु ५०,०००,००० /– ( पाँच करोड) रुपैया रहेको छ । जारी शेयर पूँजीलाई क्रमिक रुपमा चुक्ता पूँजी वृद्धि गर्दै लैजाने संस्थाको नीति रहेको छ ।
Home शेयर पूँजी (Share capital)