स्वीकृत पेन्सन बचत योजना ( Swikrit Pension Saving Schemes )

यस पेन्सन बचत योजनामा ५५ वर्ष भन्दा माथिका व्यक्तिहरुको सुरक्षित लगानी र सोको उचित प्रतिफल दिने उद्देशयले स्वीकृत पेन्सन वचत योजना अघि सारेको छ । न्यूनतम रु २५००० /– रकम पुगेका वचतकर्ताहरु विच गोलाप्रथाबाट छनौट गरी वार्षिक रु १५००/– का दरले २ जनालाई नगद पुरस्कार प्रदान गरिनेछ । व्यालेन्सबाट वार्षिक १० % व्याज प्रदान गरिनेछ । पाँच वर्ष वा सो भन्दा माथिका निक्षेपकर्ताले यो योजनामा समेल हुन सक्नेछन् ।