स्वीकृत व्यवसायिक बचत योजना ( Swikrit Safety Trading Saving Schemes )

विभिन्न व्यवसायिक वर्गहरुको आर्थिक हित र आजको असुरक्षित समयलाई नजर राख्ने सुरक्षित व्यवस्थापकीय निक्षेप योजना ल्याएको छ । यस योजनामा व्यवसायीहरुले हरेक दिन साँझ आफ्नो संचित रकम जम्मा गर्न सक्नेछन् । उक्त बचतमा ८.५% त्रैमासिक न्यूनतम मौज्दातमा ब्याज दिइनेछ ।