स्वीकृत शैक्षिक बचत योजना ( Swikrit Education Saving Schemes )

यस खातामा न्यूनतम रु १,५००/– देखि बढीमा जति रकम पनि जम्मा गर्न सकिने र ५ (पाँच ) वर्ष पछि मात्र सम्बन्धित अभिभावकलेमात्र रकम झिक्न पाइने तथा ६ वर्ष पछि अन्य खातामा सार्न पाइने छ । ३ ( तीन ) वर्ष पछि ६०५ सम्म कर्जा लिन पाइने छ । त्रैमासिक मौज्दातमा ८.५५% का दरले व्याजदर गणना गरी उपलब्ध गराइने का दरले व्याजदर गणना गरी उपलब्ध गराईने छ ।