सहकारी मूल्य मान्यता र सिद्धान्त अनुसार समाजमा छरिएर रहेको सिप, सो्रत, खाता र पुँजीलाई एकिकृत गरि उत्त स्रोत, साधन र पृुँजीको अधित्तम उपयोग र प्रवर्दन गर्न सक्नु नै हो । वास्तविकतलाई आत्मसाथ गरि दृढ इच्छा शत्तिका साथ प्रतिष्ठित अर्थशास्त्री जनाकारी वौदिक तथा विशिष्ट व्यत्तिहरुको सामूहिक प्रयासबाट व्यत्तिको क्षमतामा आर्थिक विकासमा उच्चतम प्रतिफल लिन सक्ने अवस्थाको सृजना गर्न यस सस्थाको स्थापना भएको हो । स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले स्वीकृत बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।यसै परिवेशमाको परिवर्तत आर्थिक तथा सामाजिक सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई सहयोग आउने, रोजगारको अवसर सृजना गर्ने तथा समुदायलाई सहयोग स्वावलम्वन र समुन्नत समाज सृजना गर्नेे नेपाल सरकारबाट जारी सहकारी २०४८ र सहकारी नियमवाली २०४९ अन्र्तगत २०६६ सालमा “स्वीकृत वचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो ।”