Our Ethics ( संस्थाका मूल्य र मान्यताहरु )

ग्राहकमुखी : ग्राहकको बद्लिंदो चाहना अनुरुप नयाँ–नयाँ वित्तिय सेवा–सुविधाहरु उपलब्ध गराई छिटो र छरितो सेवा पु–याउन संस्था कठिवद्घ ।
गुणस्तरीय सेवा : आधुनिक बैकिङ्ग प्रणालीमा समेत ध्यानमा दिई सोहि अनुरुप सेवा प्रदान गर्ने ।
मानविय संसाधान : हाम्रा कर्मचारीहरुलाई संस्थागत हित हुने अवधारणहरुलाई अंगाली उच्च मनोवल भएका कार्यकारीहरुबाट संस्थाको काम कारोबार गरि आएका छौं ।
संस्थागत सु–शासन : उत्तरदायित्व,जिम्मेवारी,परादर्शी,उदारिकरण जस्ता संस्थागत सु–शासनका आवश्यक तत्वहरु लाई ध्यानमा राखी उच्च व्यवस्थापनबाट समेत सो कुराहरुको पूर्णरुपमा पालना भएको छ ।
सामाजिक उत्तरदायित्व : वित्तिय सेवा संगसंगै समाजका विभिन्न व्यत्तिहरुलाई शैक्षिक एवं आर्थिक दृष्टिकोणबाट सबल बनाउने सामाजिक उत्तरदायित्व वहन गर्ने यस संस्थाको मान्यता रहेको छ ।