१.चाहेको ठाउँबाट वचत गर्न सकिने ।
२. व्यक्तिगत जमानीमा सदस्यहरु मझ बढीमा रु ३००,०००/– (तीन लाख ) सम्म कर्जा प्रदान गर्नेछ ।
३.सदस्यहरुलाई सर्वसुलभ तरिकाले बचत तथा कर्जा सेवा प्रदान गर्नेछ ।
४. टेलिफोन,विद्युत तथा खानेपानीको महशुल बुझाउने व्यवस्था ।
५. सदस्यहरुको सुविधा
मोवाइल क्यास – नगद सटही काउण्टर
एस.एस.एस. एकाउण्ट सर्भिस – सुरक्षा संयुक्त कोष