Remittance Service

ग्राहकवर्गको सुविधालाई विप्रेषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम Money Gram को सेवा संस्था मार्फत उपलब्ध गराइएको छ ।